IME Life New

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको उक्त हकप्रद चैत २३ गते बाँडफाँड भएको कम्पनीले जनाएको छ ।

कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता शेयर फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।कम्पनीको विक्री प्रवन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

साथै, कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम चैत २५ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS