काठमाडौं । मयूर बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले व्यवस्थापकीय प्रबन्धकका लागि १ जना, क्यासियरका लागि केही, बजार प्रतिनिधीका लागि केही, रिसेप्सनिष्टका लागि १ जना र कार्यालय सहयोगीका लागि १ जना कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले आज माघ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।


















