IME Life New

मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने, कति पाईन्छ ब्याजदर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त ऋणपत्रमा १० दशमलव ५ प्रतिशत ब्याज दिने गरी आठ वर्षे अवधिको ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि कम्पनीले एनआइबिएलएस क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाले गत चैत्र २०७६ सम्म ८ अर्ब १० करोड निक्षेप संकलन गरेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS