IME Life New

मञ्जुश्री फाइनान्सले डाक्यो पन्ध्रौ वार्षिक साधारण सभा, बुक क्लोजको मिति तय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ। मञ्जुश्री फाइनान्स लिमिटेडले पन्ध्रौ बार्षिक साधारण सभा गर्ने भएको छ । २०७९ पुष ७ गते बसेको सञ्चालक समुहको २३७ औं बैठकले पुष २९ गते पन्धौं बार्षिक साधारणसभा गर्ने भएको हो ।

कम्पनीले बार्षिक साधारणसभा प्रयोजनार्थ पुष १५ गतेदेखि पुष २४ सम्म बुक क्लोजको मिति तय गरेको छ । यसकारण पुष १४ गतेसम्म कारोबार भएको शेयर धनीले सो साधारणसभामा सहभागी हुन पाउनेछन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS