IME Life New

मञ्जुश्री फाइनान्सको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत फागुन २९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

गत पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा हितग्राही खातामा शेयर जम्मा गरिदिएको जानकारी दिंदै कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

पुस १४ गतेसम्म शेयर धितोत्र बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS