IME Life New

मञ्जुश्री फाइनान्सको नाफा बढेसँगै अधिकांश वित्तीय सूचक सकरात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९४ दशमलव १६ प्रतिशतले बढी हो।

चैत मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी १८ प्रतिशत बढेको छ । जगेडा कोष ३६.८४ प्रतिशतले बढेको छ।

Esewa
Crest

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १ दशमलव ५८ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २८ करोड २१ लाख ३१ हजार रुपैयाँ रहेको छ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३३ पैसाबाट बढेर ५१ रुपैयाँ ८२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ९.७२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ९३ पैसा रहेको छ।

यस अवधिमा फाइनान्सको निक्षेप ४३.०६ प्रतिशत बढेको छ । कर्जा लगानी ७.७३ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS