IME Life New

मंसिर २३ : नेप्से २७०० तल बन्द भएको दिन ठूला ब्रोकरबाट भने…

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर २३ गते आइतबार नेप्से परिसूचक २६८९ विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक ४५.९३ अंकले घटेको छ।

शेयर बजारमा आज ७ अर्ब ४६ करोड कारोबार भएको छ। यो दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ८७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५६ करोड ८० लाख रुपैयाँको खरिद भएको छ भने ३० करोड ५४ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ३२ करोड ४८ लाख रुपैयाँको खरिद र ३५ करोड ५६ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS