IME Life New

प्रभु क्यापिटलमा भदौ मसान्तसम्म निशुल्क डिम्याट खाता खोल्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले तीन बर्षको लागि निःशुल्क डिम्याट खाता योजनाको अवधी थप गरको छ ।यसअघि साउनसम्म रहेको योजना संचालन गरेकोमा क्यापिटलले समयवधि भदौ मसान्तसम्म थप गरेको हो । क्यापिटलले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निः शुल्क योजना भदौ मसान्तसम्म थप गरेको जनाएको छ ।

नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार यस क्यापिटलले अनलाइन खाता खोल्ने सुविधा संचालन गरेको छ ।
उक्त योजनामा क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपाल भरी रहेका २ सय १० वटै शाखाबाट डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS