सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ दशमलव ८४८ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय ७१ दशमलव ०७७ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ७ सय ४७ दशमलव ५३८ रुपैयाँ रहेको छ ।
बोनस पश्चात सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन

















