IME Life New

बोदेबर्साइनमा सानिमा बैंकको एक्सटेन्सन काउन्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले बोदेबर्साइनमा एक्सटेन्सन काउन्टर स्थापना गरीे बैंकिङ्ग सेवा सुरु गरेको छ ।बैंकले प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित, बोदेबर्साइन विस्तारित काउन्टरको उद्घाट्न गरि बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरेका हुन् ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS