काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको सुविधा यहि पुस मासन्तसम्मका लागि मात्रै पाउने भएका छन् । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जरको सुविधा २०७९ पुस मसान्तसम्ममा एकिकृत कारोबार गर्ने बैंक वित्तीय संस्थालाई मात्रै दिने व्यवस्था गरेका हुन् ।
बैंक वित्तीय संस्थाले मर्जरको सुविधा पुस मसान्तसम्म मात्रै पाउने

















