IME Life New

बैंक अफ काठमान्डूको सेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमान्डूको सेयरमा मूल्य समायोजन भएको छ । बैंक अफ काठमान्डूको १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बैंकको शेयर समायोजपछि प्रतिकित्ता भाउ २६२ रुपैयाँ कायम भएको छ । बैंकले मंसिर १५ गते साधारण सभा गर्न कात्तिक २८ गते बुक क्लोज गरेको हो । सभामा १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुँदैछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS