IME Life New

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले १६ हजार ९ सय ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो बताएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS