IME Life New

बैंक अफ काठमाण्डूको बिशेष साधारणसभा चैत्र ३ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले चैत्र ३ गते विशेष साधारणसभाका लागि बोलाएको छ । बैंकले चैत्र ३ गते (मंगलबार) बिहान १० बजे विशेष साधारणसभा आह्वान गरेको हो ।

बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने तथा विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ।

Esewa
Crest

बैंकले सभा प्रयोजनको लागि फागुन २३ देखि चैत्र ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण फागुन २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS