IME Life New

बैंक अफ काठमाण्डूको नयाँ बचत खाता संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले वार्षिक ६ प्रतिशत ब्याजदरमा बीओके सहज बचत खाता सार्वजनिक गरेको छ । उक्त बचत खातामा न्यूनतम मौज्दात २५ रुपैया रहने सो खातामा त्रैमासिक ब्याज भुक्तानीको सुविधा पाउन सकिने जनाएको छ ।

त्यस्तै पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था र निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था रहेको समेत बैंकले जनाएको छ ।

Esewa
Crest

उक्त खाता ग्राहकले २५ रुपैयामा खोल्न सक्ने छन । बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS