काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके डिवेञ्चर २०८६ कं नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।अब बैंकको डिबेञ्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायतका सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटल मार्केट लिमिटेडबाट हुने जनाएको छ ।
बैंक अफ काठमाण्डूको डिबेञ्चर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

















