IME Life New

बेष्ट फाइनान्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बेष्ट फाइनान्सको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त भएका छन् ।फाइनान्सको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई कामु सीईओ नियुक्त गरेको हो ।साथै सोही बैठकले राज सुन्दर श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

त्यस्तै, उक्त बैठकले रिक्त रहेको महिला संचालक पदमा संस्थापक समूहतर्फबाट सुशिला खनाललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS