काठमाडौं । सरकारले वृद्धभत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनको भनाइ छ। सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।
बृद्धभत्ता यथावत
