IME Life New

बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न नेको इन्स्योरेन्सको आब्हान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरहरुलाई सूचि दर्ता गर्न आब्हान गरेको छ । कम्पनीको बीमालेखमा परेका दावीहरुको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्यांकन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजत प्राप्त गरि इजाजत बहाल रहेका कम्पनीमा सूचिकृत नभएका ईच्छुक व्यक्ति वा संस्थालाई सुचि दर्ताका लागि आब्हान गरेको हो ।

सूचि दर्ता गराउन ईच्छुक सर्भेयर व्यक्ति वा संस्थाले सूचना प्रकाशितको भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन , ज्ञानेश्वर वा शाखा कार्यालय मार्फत आवश्यक कागजात संकलन गरी सुचि दर्ता गराउन कम्पनीले आग्रह गरेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS