IME Life New

बीमा समितिद्वारा मोटर बीमाको लेअप पिरियड समाप्त भएको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले मोटर बीमालाई दिइएको लेअप पिरियड (ग्यारेजभित्र थन्किएको अवधी) समाप्त भएको घोषणा गरेको छ ।

यसअघि बीमा समितिले गत चैत्र ११ गतेदेखि लकडाउन अवधीभरका लागि सवारी साधनको लागि लेअप पिरियड मानेर आगामी मोटर बीमा नविकरणमा छुट दिने निर्णय गरेको थियो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमपण पौडेलले चैत्र ११ गते देखि सुरु हुने लेअप समय (थन्किएको समय) हिजो अर्थात जेठ ३२ गते सकिएकोले सोही बमोजिम छुट सुविधा प्रदान गर्न निर्देशन दिएका छन् ।

Esewa
Crest

बीमा समितिले असार १ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन भई आलोपालो प्रणालीबाट सवारी साधन सञ्चालन गर्न छुट दिएकोले ग्यारेजभित्रै सवारी साधन थन्किने अवस्थाको अन्त्य भएको भन्दै लेअप पिरियड सकिएको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS