IME Life New
GBIME

बाल उद्धार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गर्ने घोषणा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बाल उद्धार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बाल उद्धार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिने घोषणा गरेका हुन्।

Crest

‘बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा आपतकालीन उद्धार तथा पुनर्स्थापन कार्यक्रम सञ्चालन गरिनेछ’, उनले भने, ‘बाल सुधार गृहका भौतिक संरचना सुदृढ गर्दै बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिनेछ।’

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS