काठमाडौं । सनराइज बैंकले बाग्लुङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका वडा–२ मा शाखा विस्तार गरेको हो ।
यस शाखासहित बैंकका शाखा सञ्जाल १ सय ३९ पुगेका छन् ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।