IME Life New

बाग्लुङको काँठेखोलामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिटिजन्स बैंकले बाग्लुङको काँठेखोला गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS