काठमाडौं । बागमति प्रदेश सरकारले बाली तथा पशुपंछी बीमा सेवालाई विस्तार गर्ने भएको छ । आज बागमति प्रदेशको बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले बीमा कम्पनीहरुसंग सहकार्य गर्दै बाली तथा पशुपंछी बीमा सेवालाई विस्तार गर्ने बताएका छन् ।
बागमति प्रदेश सरकारले बाली तथा पशुपंछी बीमा सेवालाई विस्तार गर्ने

















