IME Life New

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैकले प्रदेश नं ५ को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं ६ जिविस रोडमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखा विस्तारसँगै बैंकको शाखा कार्यलयहरुको सङख्या २ सय ६९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उधेश्यले विभिन्न स्थानमा शाखा, एक्स्टेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ सेवा मार्फत आफनो ग्राहकहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS