IME Life New

बरुण हाइड्रोेपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडाौं । बरुण हाइड्रोेपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ् नियुक्त भएको छ।

कम्पनीले असार १५ गतेदेखि लागु हुने गरि शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ्लाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट नियुक्त भएसँगै कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी सम्पुर्ण कार्यहरू आरविवि मर्चेण्टबाट हुनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS