काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट भाषण सुरु गरेका छन् । पौडेलले सिहंदरवारबाट बजेट भाषण सुरु गरेका हुन् । संसद विघठन भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले अद्यादेशबाट जारी गरिएको हो । बजेट भाषणको प्रत्यक्ष प्रसारण हेर्नका लागि निम्न लिंकमा जानु होला ।
बजेट भाषण सुरु, इन्स्योरेन्स खबरबाट प्रत्यक्ष प्रसारण
