IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ७१ अंकले घटेर २,१२६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनकिो शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज हिमालयन लाइफको ८ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रोगैशिभ फाइनान्सको ६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS