IME Life New

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार नेप्शे परिसूचक १२ दशमलव ६२ प्रतिशतले घटेर २०८४ दशमलव ९३ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ३९ करोड ६ लाख ६० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै १० एनएमबी डिवेन्चरका इकाई धनीले कमाएका छन् ।

आज कम्पनीको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य ९८७ रुपैयाँ कायम भएको छ । यसैगरी आज १०ं२५ एसबिएल डिवेन्चर २०८३ को शेयर ९.९९ प्रतिशतले बृद्धि भएको छ भने प्रति इकाई मूल्य १ हजार ९८ रुपैयाँ कायम भएको छ । साथै नबिल सम्बृद्ध फन्ड ९.९४ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य ८ रुपैयाँ कायम भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS