IME Life New

बजार आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार, शीर्ष १० भित्र अरु कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ३.७२ प्रतिशतले बढ्यो भने व्यापार समूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज ९१ वटा कम्पनीको शेयरभाउ बढ्दा १४८ वटाको घटेको छ । यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा साढे ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ९५ करोड ६४ लाख रुपैयाँ
  • सिटिजन लाइफः ६१ करोड ४८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ६० करोड २९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ६८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३६ करोड ११ लाख रुपैयाँ
  • घलेम्दी हाइड्रोः १९ करोड ७० लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १९ करोड ५१ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १६ करोड २२ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १६ करोड १५ लाख रुपैयाँ
  • एलआईसी नेपालः १५ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS