IME Life New

बजारमा सस्ता शेयर कुन-कुन ? (रु. ३०० तलका शेयरको सूचीसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता आइतबारदेखि बुधबारसम्म घटेको शेयर बजार बिहीबार भने भारी अंकको बाउन्स ब्याकसहित हरियो भएर बन्द भएको छ।

नेप्से परिसूचक यो साता करिब ३९ अंकले घटेको छ। अन्तिम दिन बिहीबार नेप्से ७८.३१ अंकले बढे पनि अघिल्लो साताको तुलनामा यो साता ३८.८३ अंकले घटेको हो।

Crest

यो साता बजार २६८८.५३ को विन्दुमा बन्द भएको छ। अघिल्लो साता २७२७.३६ को विन्दुमा बन्द भएको थियो।

बजारमा अहिले सस्ता र राम्रा कम्पनीको शेयरमा लगानीकर्ताको आँखा परिरहेको छ। दीर्घकालीन लगानीकर्ता विशेषगरी त्यस्ता कम्पनीहरु खोजिरहेका हुन्छन्।

बिहीबार भदौ २७ गतेको अन्तिम कारोबार मूल्यअनुसार शेयर बजारमा अझै ३२ वटा कम्पनीको शेयरभाउ ३०० रुपैयाँभन्दा तल रहेको छ।

यी हुन् ३०० रुपैयाँभन्दा कम मूल्यका शेयर

बैंकिङ समूहमा

  • नेपाल बैंकः २७७.९० रुपैयाँ
  • प्राइम कमर्सियल बैंकः २७० रुपैयाँ
  • हिमालयन बैंकः २५१.३० रुपैयाँ
  • एनएमबि बैंकः २५० रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः २४२.९० रुपैयाँ
  • माछापुच्छ्रे बैंकः २४१ रुपैयाँ
  • सिटिजन्स बैंकः २४० रुपैयाँ
  • प्रभु बैंकः २४० रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः २४० रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २३३.५० रुपैयाँ
  • कुमारी बैंकः २१९ रुपैयाँ

जलविद्युत समूहमा

  • ग्रीनलाइफ हाइड्रोपावरः २९६.९०
  • माउन्टेन हाइड्रोः २९२ रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २८९ रुपैयाँ
  • लिबर्टी इनर्जीः २७७ रुपैयाँ
  • युनियन हाइड्रोः २७५ रुपैयाँ
  • पञ्चकन्या माई हाइड्रोपावरः २७२ रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः २६६ रुपैयाँ
  • अरुण काबेली पावरः २५८ रुपैयाँ
  • दिव्यश्वरी हाइड्रोपावरः २५४.९० रुपैयाँ
  • सिंगटी हाइड्रोः २५२.८० रुपैयाँ
  • रिडी पावरः २४२ रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २३५ रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः २३४ रुपैयाँ
  • हिमालय ऊर्जाः २३१.५० रुपैयाँ
  • अपर तामाकोशीः २३० रुपैयाँ
  • घलेम्दी हाइड्रोः २२५ रुपैयाँ
  • आँखुखोला जलविद्युतः २२४ रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २१७ रुपैयाँ

लगानी समूहमा

  • निफ्राः २८५.२० रुपैयाँ
  • एचआईडीसीएलः २८५ (एचआईडीसीएलपीः १७५.९०)

(यो कारोबारका लागि सिफारिस भने होइन। अध्ययन गरेरमात्रै लगानी गर्नुपर्छ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS