IME Life New

फागुन १८ गतेः नेप्से ७५ अंकले बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै भएको हो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज फागुन १८ गते आइतबार नेप्से परिसूचक २८९०.२८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ७५.२४ अंकले बढेको छ। आज १४ अर्ब २५ करोडको शेयर कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १ अर्ब ६५ करोड १५ लाखको कारोबार भएको छ जसमा ९४ करोड ४९ लाखको खरिद भएको छ भने ७० करोड ६६ लाखको विक्री भएको छ । त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट ४६ करोड ४५ लाखको खरिद भएको छ भने ५९ करोडको विक्री भएको छ ।

Crest

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् भने १ बाट विक्री धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS