IME Life New

फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पुनः नुमनाथ पौडेल नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नुमनाथ पौडेल नियुक्त भएका छन्।

संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। पौडेललाई ४ वर्ष अवधिको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको छ।

Crest

पौडेलको नियुक्ति कात्तिक १६ गतेबाट लागू हुने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS