IME Life New

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाकोे लाभांश सुरक्षित गर्ने आज सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न लघुवित्तले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १४ गतेदेखि बुक क्लोज गर्ने भएकाले असोज १३ गतेसम्म शेयर कायम गरिसक्नुपर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS