IME Life New

फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा मंसिर १८ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकोे ११ औ वार्षिक साधारण सभा मंसिर १८ गते हुने भएको छ । उक्त सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजे हुने भएको छ।

सभाले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ।
त्यस्तै, उक्त सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई अख्तियारी दिने र सर्वसधारण शेयरधनीको तर्फबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

Esewa
Crest

लघुवित्तको २२ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द रहने कम्पनीले जनाएकोे छ । जसका कारण मंसिर ४ गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS