IME Life New

फर्स्ट माइक्रोफाइनान्समा सर्वसाधारण समूहको तर्फबाट ३ जना सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण समूहको तर्फबाट तीन जना सञ्चाकलाई नियुक्त गरेको छ । कम्पनीले बामदेव गौली, युवराज क्षेत्री र ज्ञानेन्द्र ईवाहाङलाई नियुक्त गरेको हो ।

कम्पनीले मंसिर १८ गते सम्पन्न वार्षिक साधारणबाट सर्वसाधारण समूहबाट ती तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS