IME Life New

फरवार्ड माइक्रोफाइनान्सद्धारा अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कोशी कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ । कोडिभ जोखिको यूतो संकटमा बिरामीहरुलाई राहत मिलो भन्ने उद्देश्यले सहयोग गरेको संस्थाले जनाएको छ ।

फरवार्डकी अध्यक्ष भगवती चौधरीले कोशी जोनल हस्पिटल प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी हुन् ।

Esewa
Crest

चौधरीका अनुसार कसैको अक्सिजन नपाएर छट्पटिन नपरोस् भन्ने हेतुुले अक्सिजन सिलिन्डर सहयोग गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS