IME Life New

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडीसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री हुने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि पुस ८ गतेभित्र शिलबन्दी बोलपत्र पेश गनुपर्ने लघुवित्तले सूचना मार्फत जनाएको छ।उक्त शेयरको न्यूनतम मूल्य ९ सय ५३ दशमलव ३६ तोकिएको हुँदा इच्छुक विधमान संस्थापक शेयरधनीहरुले सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ।
कम्पनीको लिलामी शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS