काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आज फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस शेयर सूचिकृत भएको छ । स्टकका अनुसार फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको शेयर सूचिकृत

















