IME Life New

एनएमबि बैंकको ७ नम्बर प्रदेश कार्यलय संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । एनएमबी बैंकले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय संचालनमा ल्याएको छ । उक्त कार्यलयको उद्घाटन एनएमबि बैंकका संचालाकद्धय राजेन्द« काफले तथा प्रदिपराज पाण्डेले गरेका हुन् ।

बैंकको हाल देशभरी १६३ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् । बैंकले फाइनन्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई बर्षसम्म बैंक अफ द इयर सम्मान पाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS