IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सबाट बाहिरिए अशोक कुमार अग्रवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः प्रुडेन्सियल इन्स्योरेन्सका संस्थापक समूह (क) तर्फबाट सञ्चालक अध्यक्ष अशोक कुमार अग्रवालले राजीनामा दिएका छन् ।

अग्रवालले सोमबार सो पदबाट राजीनामा दिएको कम्पनी सचिव आनन्द बाबु खड्काले जानकारी दिएका छन् । उनको राजीनामाबारे नेपाल स्टक एक्सचेञ्जलाई पनि जानकारी गराइ सकिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS