IME Life New

प्राधिकरणले जारी गर्‍यो चार नयाँ कृषी बीमालेख, के के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषी बीमालाई व्यवस्थित गर्नका लागि विशिष्टीकृत बीमालेख जारी गर्न थालेको नेपाल बीमा प्राधिकरणले दलहन, स‌ंशोधित प‌ंक्षी, आँप र ओखर खेती बीमालेख समेत जारी गरेको छ । प्राधिकरणले म‌ंसिर १३ गते जारी मिति उल्लेख गर्दै पौष ८ गते यी चारवटा बीमालेख जारी गरेको हो ।

प्राधिकरणले जारी गरेको बीमालेखमा के के छन् ? यी जानकारीहरु दिन हामी असमर्थ छौं । प्राधिकरणले बीमालेख जारी भएको मिति सहित बीमालेखको नाम आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेपनि बीमालेख वेबसाइटमा राखेको छैन । प्राधिकरणले उपलब्ध गराए लगत्तै हामी पाठकको जानकारीका लागि विस्तृत विवरण प्रस्तुत गर्नेछौं ।

Esewa
Crest

प्राधिकरणले जारी गरिएका नयाँ बीमालेखहरु पौष १६ गते देखि लागू हुने जानकारी दिएको छ।प्राधिकरणले यसअघि मंसिर १३ गतेकै मितिमा खेलकुद बीमालेख समेत जारी गरेको थियो ।(यहाँ क्लिक गर्नुहोस्)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS