IME Life New

प्राइम कमर्सियल र कन्काई विकास बैंकको एकिकृत कारोबार आइतबारदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको एकिकृत कारोबार भदौ २९ गते आइतबारबाट हुने भएको छ । प्राइम र कन्काई १००ः७१.५ सेयर स्वापमा गाभिन लागेका हुन् । प्राइम कमर्सियल बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने जनाएको छ ।

प्राइम र कन्काईको संयुक्त निवेदनपछि राष्ट्र बैंकले भदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २५ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो । दुई बैंकको साउन २२ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

Esewa
Crest

एक्विजिसन पछि बैंकको केन्द्रीय कार्यालय हाल प्राइम कमर्सियलको कमलपोखरी स्थित केन्द्रीय कार्यालयमा नै रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS