IME Life New

प्राइम कमर्सियल बैंकद्धारा मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले आजबाट लागु हुने गरि नयाँ ब्याजदर आजदेखि लागु गरेको हो ।

बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव २५ प्रतिशतसम्म रहेको छ । बैंकले न्यूनतम ३ महिना देखि ६ महिनासम्मका लागि ५ प्रतिशत र अधिकतममा २ बर्ष भन्दा माथिका लागि ७ दशमलव २५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS