IME Life New

प्राइम कमर्सियल बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख बढी कित्ता शेयर आज माघ १३ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीका साथै योग्य जोसुकै व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०७ रुपैयाँ तोकिएको छ। यसको मतलब खरिद आवेदन दिँदा लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति माघ २० गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS