IME Life New

प्रहरीमा ३६० जना कार्यालय सहयोगीको जागिर खुल्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि कार्यालय सहयोगीको लागि कर्मचारी माग गरेको छ । नेपाल प्रहरीमा रिक्त रहेका ३ सय ६० कर्मचारीहरु माग गरेको हो ।

नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजार मार्फत १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरेको छ ।मंसिर दुई देखि पुस तीन गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सकिने जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS