IME Life New

प्रभु र समृद्धि क्यापिटलको एकिकृत कारोबार असार २९ गतेदेखि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल एकआपसमा गाभिने भएको छ । यी दुई क्यापिटल गाभेर प्रभु क्यापिटलको नामबाट असार २९ गतेदेखि एकिकृत कारोबार हुने भएको छ ।

गत फागुण ११ गते सम्पन्न यी दुई क्यापिटलको बार्षिक साधारणसभाबाट एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो । साथै असार २१ गते धितोपत्र बोर्डबाट गाभिने स्वीकृति पाएका थिए भने कम्पनी रजिष्ट्रारको कार्यलयबाट असार २४ गते गाभिने स्वीकृति पाएसँगै एकिकृत कारोबार गर्न लागेको हुन् ।मर्जर पश्चात् प्रभु क्यापिटलको रजिष्ट्रर्ड कार्यालय कमलादीमा हुने क्यापिटलले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS