IME Life New

प्रभु बैंकले १७ कार्यालयहरुबाट सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज प्रभु बैंकले १७ वटा शाखा कार्यालयहरुबाट सेवा दिने भएको छ । सरकारले गरेको लकडाउनको छैटौं दिन आज चैत १६ गते प्रभु बैंकले आफुना १७ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाइएको छ ।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने जनाइएको छ । यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

Esewa
Crest

प्रदेश नम्बर १ का पाँच शाखा, प्रदेश नम्बर २ का १ शाखा, वाग्मती प्रदेशका पाँच शाखा, गण्डमी प्रदेशका एक शाखा, प्रदेश नम्बर ५ का तीन शाखा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक।एक शाखा खुला गर्ने बैंकले जनाएको छ ।

साथै, बैंकले यस समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS