IME Life New

प्रभु बैंकले प्रकाशन गर्यो नयाँ ब्याजदर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ४ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने भएको छ । त्यस्तै, मुद्दती निक्षेपमा १ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS