IME Life New

प्रभु बैंकद्धारा गुराँस गाउँपालिकालाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकको गुराँस (घोडावास) दैलेख शाखाले गुराँस गाउँपालिकालाई राहतस्वरूप ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

बैंकका अप्रेशन इन्चार्ज सुनैना चौधरी र क्यासियर बन्दना बुढाथोकीले गाउँपालिका अध्यक्ष खेमराज ओली र प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढालाई चेक हस्तारन्तण गरेको हो । बैंकले कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेसँगै विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत पुराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS